What is EDV?
Electronic Diversity Visa ( EDV) is a lottery system that enables Nepalese Citizens to apply for a chance to obtain permanent residency in the United States. This lottery is held annually, and the application process is entirely online.
EDV भनेको के हो?
इलेक्ट्रॉनिक डाइभरसिटी भिजा (EDV) एक चिठ्ठा प्रणाली हो | जसले नेपाली नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा
स्थायी बसोबास प्राप्त गर्ने मौकाको लागि आवेदन दिन सक्षम बनाउँछ। यो लटरी वार्षिक रूपमा आयोजित गरिन्छ, र आवेदन
प्रक्रिया पूर्ण रूपमा अनलाइन छ।
DV भर्ने तरीका अनि DV भर्दा ध्यान दिने कुरा हरु:
- Dv भर्दा Single भर्ने की परिवारको णामएस Include गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ ।
- Photo क्लिक गर्दा चश्मा लगाउनु हुदैन ।
- नागरिकता को फ्रन्ट एण्ड back sides clearly photo मा आहुनु पर्छ ।
- फोटो को background मा नीलों वा white color हुनु पर्छ ।
- कुनै पनि डाक्यमेन्ट को फोटो ब्लर हुनुहुदैन ।
२०२५ को लागि २०२३ मा डी वी भर्नु पर्छ , जसमा हजूरले आफ्नो शिक्षा र अन्य कुरामा ध्यान दिनु पर्ने हुन्छ । EDV भर्नका लागी तलको apply now बटन मा क्लिक गर्नु होश ।
Here are some sample letters for EDV lottery winners, including first and second letter templates. You can easily find all the sample details here.
If you want to know about diversity visa so you can click Read More button.
Find suitable jobs with us where you can find all approved jobs from different countries by the Government of Nepal.





Comments
Post a Comment